यी हुन् उच्चस्तरीय कोरोना समन्वय समितका १२ निर्णय

काठमाडौं- उच्चस्तरीय कोरोना समन्वय समितले सबै प्रोटोकल पाना गरी चीनतर्फ रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्णय गरेको छ। यस सम्बन्धी आवश्यक समन्वय गृह मन्‍त्रालय र अर्थ मन्त्रालयले गर्ने छन्। समितिले विभिन्न १२ वटा निर्णय गरेको छ। कोरोना समन्वय समितिको चैत १२ गतेको निर्णय १. स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालय र कृषि … Continue reading यी हुन् उच्चस्तरीय कोरोना समन्वय समितका १२ निर्णय